घुस तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सरकारी साक्षीविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस-रिसवत तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत व्यक्तिले बकपत्रका क्रममा अनुसन्धानसँग प्रतिकूल हुने बयान दिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ...