२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनले दिए निम्तो
काठमाडौँ । काँग्रेस महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई पुस २७ को विशेष महाधिवेशनमा सहभागी हुन निम्तो गरेका छन् । उनले काँग्रेस कार्यसम्पादन बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै कार्यवाहक सभापति...