काँग्रेसका विशेष महाधिवेशन पक्षधरले स्मरण पत्र बुझाए
काठमाडौँ। नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएको छ। नियमित महाधिवेशन नहुने संकेत देखिएपछि असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसहित बुझाएकाहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर स्मरण...