अनौपचारिक क्षेत्रका श्रमिकद्वारा सरकारसमक्ष माग पत्र प्रस्तुत
काठमाडौँ । अनौपचारिक क्षेत्रका श्रमिकहरूको दोस्रो राष्ट्रिय सम्मेलनमा सरकारसमक्ष सात बुँदे माग पत्र प्रस्तुत गरिएको छ । पाँच प्रदेशका १३ जिल्लामा रहेका अनौपचारिक क्षेत्रका कामकाजी महिलाले आज यहाँ पत्रकार सम्मेलनमार्फत आफ्ना माग...