रिक्त ४३ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइँदै, सम्भवतः आजै निर्णय
काठमाडौँ । देशभर रिक्त रहेका ४३ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसका लागि करिब एक सय जना उपसचिवको...