मन्त्रालयले विभिन्न स्थानीय तहका ११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको सरुवा गरेको छ।
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतसहित ११२ जना कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले सोमबार निर्णय गर्दै देशभरका विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको जिम्मेवारी हेरफेर गरेको हो।
सरुवाअन्तर्गत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका साथै शाखा अधिकृत तहका कर्मचारीलाई विभिन्न पालिकामा खटाइएको मन्त्रालयले जनाएको छ।
सरुवाको पूर्ण सूची : (मन्त्रालयले सार्वजनिक गरेको सूची संलग्न छ।)







