सिंहदरबारका करार कर्मचारीदेखि उपत्यकामा ५ वर्ष र एउटै कार्यालयमा २ वर्षभन्दा बढी बसेकाको विवरण माग
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारभित्र कार्यरत करारका कर्मचारी तथा काठमाडौं उपत्यकाभित्र लामो समयदेखि कार्यरत कर्मचारीहरूको विवरण माग गरेको छ। प्रधानमन्त्री कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई यस्तो...