भूमि, सहकारी र कर्मचारी प्रशासनको भारी जिम्मेवारी भुजेललाई
भूमि प्रशासनदेखि कर्मचारी व्यवस्थापन र संघीयता कार्यान्वयनसम्मका चुनौती अब एउटै सचिवको काँधमा आएका छन्। सचिव मदन भुजेलले यो दोहोरो जिम्मेवारीलाई कसरी सन्तुलनमा राख्लान् ? काठमाडौँ। संघीय सरकारको प्रशासनिक पुनर्संरचनाअन्तर्गत भूमि...