निर्वाचनपछि स्थिर सरकार गठन हुने रवि लामिछानेको विश्वास
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले आगामी निर्वाचन परिणामले देशमा तुलनात्मक रूपमा स्थिर र प्रभावकारी सरकार गठन हुने वातावरण बन्ने विश्वास व्यक्त गरेका छन्। सोमबार कालिका नगरपालिका–३ मा स्थानीय बासिन्दासँग...