‘संसद् सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छु’-सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद् सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गरेका छन्...