सभामुख घिमिरेले भने-‘संसद् भाषण र नाराबाजी गर्ने ठाउँ होइन’
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्लाई जनताको पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बढाउने संस्थाको रूपमा विकास गर्नुपर्ने बताएका छन् । संसद् दिवस, २०८२ को अवसरमा सोमवार काठमाडौँमा आयोजित कार्यक्रमलाई...