रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण सम्बन्धी रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा भएको सुनुवाइ दोस्रो दिन पनि टुंगोमा पुग्न नसकेपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ। सम्पत्ति शुद्धीकरण र...