ट्रेड युनियन प्रतिबन्ध कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, संवैधानिक इजलासमा दुई न्यायाधीशको फरक राय
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारीहरूको ट्रेड युनियन गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । पाँच सदस्यीय संवैधानिक इजलासमा बहुमत रहेका...