सशस्त्र प्रहरी बलको आइजिपीमा नारायणदत्त पौडेल नियुक्त
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आइजिपी) पदमा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई संगठन प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।...