नौ उपसचिवसहित २८ कर्मचारीको सरुवा, को कहाँ पुगे ?
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नौ जना उपसचिवसहित २८ कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले विभिन्न मितिमा भएका सरुवाको एकीकृत सूची सार्वजनिक गरेको हो। सरुवा...