लामो समय अनुपस्थित सहसचिवलाई सेवाबाट हटाउन कारबाही सिफारिस
काठमाडौँ । लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका एक सहसचिवमाथि सरकारी सेवाबाट हटाउने गरी कारबाही अघि बढाउन सिफारिस गरिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा...