नौ उपमहानिर्देशक र चार उपकार्यकारी निर्देशकसहित ३९ सहसचिवको जिम्मेवारी हेरफेर
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मातहत कार्यरत ३९ जना सहसचिवको पदस्थापन, सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। जिम्मेवारी हेरफेरमा नौ जना उपमहानिर्देशक र चार जना उपकार्यकारी निर्देशकसमेत परेका...