सहसचिवको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन्
काठमाडौँ । लोक सेवा आयोगले लिएको सहसचिव पदको लिखित परीक्षामा एक जना पनि उम्मेदवार उत्तीर्ण भएका छैनन् । लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६५८/०८२-८३ (दलित), न्याय सेवा, सरकारी...