‘तिब्बतमा ड्याम निर्माण गर्ने योजनाले थप जोखिम बढाउँदै छ’-राजेन्द्र बजगाईँ
काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले चीनले तिब्बतमा ड्याम निर्माण योजना बनाएको भन्दै त्यसले हिमाली तलतिरको जीवनलाई थप जोखिममा पार्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै भोटेकोसी बाढी...