पटक-पटक ट्राफिक नियम उल्लंघन गर्ने ३१ चालकको लाइसेन्स निलम्बन सिफारिस
काठमाडौँ । काठमाडौँ उपत्यकामा निरन्तर ट्राफिक नियम उल्लंघन गर्दै आएका ३१ जना सवारी चालकलाई सवारी चालक अनुमति पत्र निलम्बन गर्न सिफारिस गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ती...