पोखरा बसपार्कका ५७५ जनाले दर्ता गराए विवरण
कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बसोबास गरिरहेका ५७५ जनाले आफ्नो विवरण महानगरमा दर्ता गराएका छन् । महानगरले बसपार्कमा बसोबास गरिरहेका सुकुम्वासीलाई आफ्नो विवरण तीन दिनभित्र महानगरमा दर्ता...