२९ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरीमा १०७ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

अ+ अ-

सुनसरी । जिल्लाको दुहबी नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

आइतवार राती ८ बजे सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल छेउमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले शङ्कास्पद अवस्थामा फेला परेका व्यक्तिहरूको चेकजाँच तथा खानतलासी गरेको थियो।

पक्राउ पर्नेहरूमा जिल्ला मोरङ धनपालथान गाउँपालिका–१ नोचा टोल बस्ने २५ वर्षीय जमालउद्धिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँ रहेका छन्। प्रहरीले उनीहरूको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १०७.४५ ग्राम (एक सय सात ग्राम चार सय पचास मिलिग्राम)फेला पारेको छ।

बरामद लागु औषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply