३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिटर ब्याजसम्बन्धी आयोगका प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयलाई निर्देशन

अ+ अ-

काठमाडौँ । सरकारले अनुचित लेनदेन (मिटरब्याजं) सम्बन्धी समस्या समाधानका लागि गठन भएका विभिन्न आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले गठन भएका मिटर ब्याजसम्बन्धी आयोगका प्रतिवेदनलाई तत्काल कार्यान्वयन प्रक्रियामा लैजान गृह मन्त्रालयलाई जिम्मेवारी दिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

सरकारको निर्णयसँगै मिटर ब्याज पीडितका समस्या सम्बोधन गर्न यसअघि तयार गरिएका प्रतिवेदनमा समेटिएका सुझाव र सिफारिस कार्यान्वयनको प्रक्रिया अघि बढ्ने भएको छ।

गृह मन्त्रालयले सम्बन्धित आयोगका प्रतिवेदन अध्ययन गरी आवश्यक समन्वय र कार्यान्वयनका काम अगाडि बढाउने जनाइएको छ।

0 Comments