१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लघुवित्त पीडित र सरकारी वार्ता टोलीबीचको छलफल सकारात्मक, शुक्रबार पुन: बैठक बस्ने

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले गठन गरेको सरकारी वार्ता टोली र लघुवित्त पीडित पक्षबीच बिहीबार भएको वार्ता सकारात्मक तथा समाधानमुखी दिशातर्फ उन्मुख भएको जनाइएको छ।

दुवै पक्षबीच माग तथा सम्भावित समाधानका उपायबारे विस्तृत छलफल भएको र संवादलाई निरन्तरता दिने सहमतिसहित बैठक स्थगित गरिएको हो।

वार्तालाई निष्कर्षमा पुर्‍याउने उद्देश्यसहित शुक्रबार पुन: बैठक बस्ने तय भएको छ। आगामी छलफलमा बाँकी विषयमा सहमति जुटाउने प्रयास गरिने जनाइएको छ।

0 Comments