३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार पुनर्गठनका लागि रवि लामिछानेलाई एमालेको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको नेतृत्वमा वर्तमान सरकार पुनर्गठनका लागि तत्काल पहल गर्न आग्रह गरेको छ।

प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले रास्वपा सभापतिले पार्टीको प्रमुख राजनीतिक नेतृत्वको भूमिकाबाट सरकार पुनर्गठनको प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन्।

उनले सरकारको संरचनामा आवश्यक पुनर्संरचना नगरे राजनीतिक परिस्थिति थप जटिल बन्न सक्ने संकेतसमेत गरेका छन्। थापाले सरकार पुनर्गठनलाई तत्काल अघि बढाउनुपर्नेमा जोड दिँदै त्यसतर्फ पहल नभए आन्दोलनको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएका छन्।

उनका अनुसार राष्ट्रियता, लोकतन्त्र र नागरिकको जीविकासँग सम्बन्धित विषयलाई सम्बोधन गर्ने दिशामा राजनीतिक निकास खोज्नुपर्ने आवश्यकता छ। त्यसका लागि विद्यमान अवस्थाको विकल्पका रूपमा व्यापक जनआन्दोलनको सम्भावना रहेको उनको भनाइ छ।

थापाले विगतका २००७, २०४७ तथा २०६२/६३ सालका राजनीतिक परिवर्तनका आन्दोलनभन्दा ठूलो स्तरको जनप्रतिक्रिया उत्पन्न हुन सक्ने दाबी गर्दै सरकार र राजनीतिक नेतृत्वले समयमै आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।

0 Comments