१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले विद्युत् र जलविद्युत् पूर्वाधार प्रभावित, क्षतिको प्राविधिक मूल्याङ्कन हुँदै

भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवाका जलविद्युत् र विद्युत् प्रसारण संरचना प्रभावित बनाएको छ। विद्युत्गृह तथा सबस्टेसनमा क्षति पुगेको विवरण आए पनि वास्तविक क्षति प्राविधिक निरीक्षणपछि मात्र यकिन हुनेछ।

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको आकस्मिक बाढीले जिल्लाका जलविद्युत् तथा विद्युत् प्रसारण पूर्वाधारमा समेत क्षति पुर्‍याएको छ।

स्थानीयबाट चिलिमेसहित तल्लो तटीय क्षेत्रमा रहेका जलविद्युत् संरचना प्रभावित भएको विवरण आएको छ। विद्युत्गृह तथा २२० केभी प्रसारण संरचनामा समेत क्षति पुगेको प्रारम्भिक जानकारी छ।

बाढीले सडक र सञ्चार सम्पर्कमा अवरोध पुर्‍याएका कारण प्राविधिक टोली तत्काल सबै प्रभावित संरचनामा पुग्न सकेको छैन।

क्षतिको वास्तविक परिमाण, विद्युत् उत्पादनमा परेको प्रभाव र आपूर्ति पुन:स्थापनाका लागि आवश्यक समय सम्बन्धित निकायको विस्तृत निरीक्षणपछि मात्र यकिन हुनेछ।

यसअघि पनि सीमापारिबाट आएको बाढीले रसुवागढी क्षेत्रका जलविद्युत्, सडक, पुल र प्रसारण पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो। गत वर्षको बाढीमा रसुवागढी क्षेत्रमा सडक, पुल, जलविद्युत् आयोजना र सवारीसाधन प्रभावित भएका थिए।

0 Comments