११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीपीडितका लागि गोर्खा ब्रुअरीद्वारा १० करोड सहयोग

अ+ अ-

काठमाडौँ। रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, खोजी तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रबाट सहयोग जुट्न थालेको छ। यसैक्रममा गोर्खा ब्रुअरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ नगद सहयोग उपलब्ध गराएको छ।

प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनासम्बन्धी कामलाई एकद्वार प्रणालीबाट अघि बढाउने उद्देश्यले कोषमा प्राप्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझ्न थालेका छन्। सोही क्रममा गोर्खा ब्रुअरीले आफ्नो तर्फबाट उक्त रकम हस्तान्तरण गरेको हो।

ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री वाग्लेलाई १० करोड रुपैयाँ बराबरको सहयोग रकम हस्तान्तरण गरेका हुन्।

प्राप्त सहयोगलाई रसुवा बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका कार्यमा परिचालन गरिने जनाइएको छ।

0 Comments