१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५५ वर्षमै अनिवार्य अवकाशको प्रस्तावसहित संघीय निजामती विधेयक संसदमा, यस्तो छ पुर्णपाठ

अ अ+ अ-

काठमाडौँ । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको संघीय निजामती सेवा विधेयक संसदमा पुगेको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधेयक दर्ताका लागि प्रतिनिधि सभामा पेश गरेकी हुन्।

विधेयकमा कर्मचारीले ५५ वर्ष उमेर पूरा गरेमा वा ३० वर्ष सेवा अवधि पुगेमा अनिवार्य अवकाश पाउने व्यवस्था प्रस्ताव गरिएको छ।

मन्त्रालयका अनुसार ५५ वर्षको उमेरमा अनिवार्य अवकाश पाउने कर्मचारीका लागि पेन्सन प्रयोजनमा ५८ वर्ष सेवा गरेको मानिने व्यवस्था समेत विधेयकमा प्रस्ताव गरिएको छ।

त्यस्तै, सरकारी सेवाबाट राजीनामा दिएर वा अवकाश पाएपछि अन्य सरकारी नियुक्ति लिनुअघि दुई वर्षको ‘कुलिङ पिरियड’ अनिवार्य गर्ने प्रस्ताव पनि विधेयकमा समेटिएको छ।

संघीय निजामती सेवाको सञ्चालन, कर्मचारीको अवकाश तथा अवकाशपछिको नियुक्तिलगायत विषयलाई व्यवस्थित गर्ने उद्देश्यले विधेयक अघि बढाइएको मन्त्रालयले जनाएको छ।

यस्तो छ पुर्णपाठ :

0 Comments