काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल धनुषा पुगेकी छन् ।
धनुषामा रहेकी मन्त्री रावलले जिल्लाका प्रमुख जिल्ला अधिकारी, नापी तथा मालपोत कार्यालयका अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल गरिरहेकी छन् ।








