काठमाडौँ । गृह मन्त्रालयले नायब सुब्बा, खरिदार तथा सो सरहका २५ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १० जना कर्मचारीको सरुवा र १५ जनाको पदस्थापन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, अध्यागमन विभाग तथा कारागार व्यवस्थापन विभाग र मातहतका निकायमा खटाइएको छ ।
हेर्नुहोस् को कहाँ ?










