१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री गीता चौधरी र यूएन ईस्क्यापकी कार्यकारी सचिवबीच भेट, सहकार्य विस्तारमा जोड

अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईस्क्याप) की कार्यकारी सचिव आर्मिडा साल्सिया आलिस्जाहबानाबीच भेटवार्ता भएको छ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित यूएन ईस्क्यापको वातावरण तथा विकास समितिको नवौँ मन्त्रिस्तरीय बैठकका क्रममा भएको भेटमा नेपाल र यूएन ईस्क्यापबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित छलफल भएको हो।

भेटका क्रममा दुवै पक्षले नेपाल र यूएन ईस्क्यापबीच लामो समयदेखि कायम सहकार्यप्रति सन्तुष्टि व्यक्त गर्दै जलवायु परिवर्तन, पर्वतीय पारिस्थितिकीय प्रणाली संरक्षण, विपद् जोखिम न्यूनीकरण, दिगो कृषि, जैविक अर्थतन्त्र, हरित उद्योग, वातावरणीय तथ्यांक व्यवस्थापन, कार्बन बजार तथा नेपालका लागि आवश्यक प्राविधिक सहयोग र क्षमता विकासका क्षेत्रमा साझेदारी विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका छन्।

छलफलका क्रममा यूएन ईस्क्यापमा नेपाली दक्ष जनशक्तिको प्रतिनिधित्व वृद्धि गर्ने, साथै नेपालमा क्षेत्रीयस्तरका संवाद र प्राविधिक कार्यक्रम आयोजना गर्ने सम्भावनाबारे पनि दुवै पक्षबीच छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्री चौधरी बैंककमा जारी यूएन ईस्क्यापको वातावरण तथा विकास समितिको नवौँ मन्त्रिस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी छिन्।

0 Comments