काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ अधिकृत र ४४ नासुसहित ६८ कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयको साउन १८ गतेको निर्णय अनुसार १२ जना अधिकृत र ४४ जना नायब सुब्बा (नासु) र अन्य विभिन्न तहका कर्मचारीसहित कुल ६८ जना कर्मचारीलाई विभिन्न कार्यालयमा सरुवा तथा कामकाजमा खटाइएको हो।
सूची :






