१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीबाट उद्धार गरिएका ४८ घाइते टिचिङ पुगे, २१ जना डिस्चार्ज 

अ+ अ-

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उद्धार गरिएका घाइतेमध्ये त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि आउनेको संख्या ४८ पुगेको छ।

अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार शुक्रबार दिउँसो ४ बजेसम्म २७ जना उपचाररत छन्। उपचारपछि २१ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

उपचाररत बिरामीमध्ये छ जना सघन उपचार कक्ष (आईसीयू_मा छन्। एक जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

अस्पतालमा हाल उपचाररत घाइतेमा पाँच वर्षका बालकदेखि ५० वर्ष उमेर समूहसम्मका व्यक्ति छन्।

0 Comments