१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

अ+ अ-

काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोटका नागरिकका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा राहत स्वरूप उक्त खाद्य सामग्री प्रभावित जिल्लातर्फ पठाइएको हो। विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत मात्रै २९ टन खाद्य सामग्री उपलब्ध गराइएको जनाइएको छ।

प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता पुर्‍याउने उद्देश्यले सामग्री सवारीसाधनमार्फत रसुवा र नुवाकोट पठाइएको हो। बाढीका कारण दैनिक जीवन प्रभावित भएका नागरिकका लागि आवश्यक खाद्यान्नको पहुँच सुनिश्चित गर्न राहत सामग्री सम्बन्धित क्षेत्रमा पुर्‍याउने व्यवस्था गरिएको जनाइएको छ।

मन्त्री चौधरीले विपद्बाट प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको उपलब्धता र आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्नुभएको छ। सोहीअनुसार बाढी प्रभावित नागरिकको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्ने गरी खाद्य सहायता परिचालन गरिएको हो।

0 Comments