१३ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान न्यायाधीश शर्माद्वारा ‘प्राड विवाक जर्नल-२०८३’ विमोचन

सैनिक न्याय प्रणालीको विकासमा योगदान पुर्‍याउने पूर्वन्यायाधीशसहित ६ जनालाई सम्मान, लिगल सेमिनार पनि सम्पन्न

अ अ+ अ-

काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले नेपाली सेनाको प्राड विवाक स्थापनाको ६४औँ वार्षिकोत्सवका अवसरमा ‘प्राड विवाक जर्नल-२०८३’ विमोचन गरेका छन्।

शुक्रबार जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधानन्यायाधीश शर्माले जर्नल विमोचन गरेका हुन्। सोही अवसरमा सैनिक न्याय प्रणालीको विकासमा योगदान पुर्‍याउने ६ जनालाई सम्मान गरिएको नेपाली सेनाले जनाएको छ।

सम्मानित हुनेमा विशेष सैनिक अदालतका पूर्वन्यायाधीश एवं सदस्यहरू तथा पूर्वसैनिक प्राड रथीवृन्द र अधिकृतहरू रहेका छन्।

वार्षिकोत्सवकै अवसरमा सैनिक प्राड विवादसँग सम्बन्धित कार्यहरूमा सहजता र एकरूपता कायम गर्ने तथा कार्यसम्पादनमा दक्षता र प्रभावकारिता बढाउने उद्देश्यले ‘लिगल सेमिनार २०८३’ पनि आयोजना गरिएको थियो।

सेमिनारको प्रधान सेनापति महारथी अशोकराज सिग्देलले समापन गरेका थिए।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कार्यक्रममा न्यायाधीशहरू, नेपाल सरकारका सचिवहरू, नेपाली सेनाका रथीवृन्द तथा प्राड अधिकृतहरूको उपस्थिति रहेको थियो।

0 Comments