रास्वपाद्वारा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ का लागि उम्मेदवार छनोट प्रक्रियालाई औपचारिक रूप दिन नयाँ समिति गठन गरेको छ। केन्द्रीय समिति बैठकले सह(महामन्त्री विपिनकुमार आचार्यलाई संयोजकमा...