८ मंसिरमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्ने ईश्वर पोखरेलको तयारी
काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सार्वजनिक सभा गरेरै पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार आगामी ८ मंसिरमा पोखरेलले एमाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा...