गृहमन्त्रीको निर्देशन : ‘शीतलहर र हिमपात पूर्वतयारी योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नु’
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरवारमा...