एमाले नेतृ उषाकिरण तिम्सेनाद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन्। जेन जेडको प्रदर्शनका क्रममा सरकारले व्यापक दमन गरेर १९ जनाको मृत्यु भएपछि नैतिकताका आधारमा...