कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको । सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ घर भएका हाल काठमाडौँ महानगरपालिका-१३ ताहाचल बस्ने ७० वर्षीय जिवनाथ तिमिल्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो...