रसुवा बाढीमा सेनाको व्यापक परिचालन : १०१ विदेशीसहित ८९६ जनालाई सुरक्षित निकालियो
काठमाडौँ । रसुवामा आएको बाढीपछि प्रभावितको खोज तथा उद्धार, उपचार र राहतमा नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ। सेनाले बिहीबार बिहानदेखि साँझ ७ बजेसम्म हवाई र जमिनी माध्यमबाट...