हाम्रा खानेकुरामा ‘ट्रान्स फ्याट’, जनस्वास्थ्यमाथि भइरहेको ज्यानमारा अपराध
छिटो उत्पादन, कम लागत र स्वाद पनि मिठो बनाउने उद्देश्यले हाम्रा खानेकुरामा मन्द विष अर्थात् ट्रान्स फ्याटको प्रयोग बढिरहेको छ जसले जनस्वास्थ्यमाथि नै संकट निम्त्याउँदै छ । उत्पादकको लापरवाही र...