मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा पालिकामा खटाएका एक कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । मन्त्रालयले गत पुस ११ गते उपसचिव हिरालाल चौधरीलाई जीतपुरसिमरा...