महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान यथास्थानमै राख्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई हालको स्थानबाट अन्यत्र सार्ने पूर्वनिर्णयलाई परिवर्तन गर्दै यथास्थितिमै सञ्चालन गर्न दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको महाराजगञ्जमा रहेको करिब ११४...