नागरिकका समस्या र गुनासा सम्बोधन गर्न महानिरीक्षक कार्कीको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकलाई केन्द्रबिन्दुमा राखेर उनीहरूको समस्या एवम् गुनासाको उचित सम्बोधन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयबाट आज ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक...