राष्ट्रिय आर्थिक गणनाका लागि सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड
काठमाडौँ । सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकामा सरोकारवालाले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय तथ्यांक कार्यालयको संयुक्त आयोजनामा आज यहाँ आयोजित राष्ट्रिय आर्थिक...