सम्पत्ति शुद्धीकरण मुद्दामा सुलभ अग्रवाललाई थप पाँच दिन हिरासत राख्न अनुमति
काठमाडौँ । शंकर ग्रुपसँग सम्बन्धित व्यवसायी सुलभ अग्रवाल विरुद्ध जिल्ला अदालत काठमाडौँले पाँच दिनको हिरासत अवधि थप गरेको छ । आइतबार सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पक्राउ परेका अग्रवाललाई अनुसन्धानको आवश्यकताका आधारमा...