खोटाङको सुरक्षा अवस्था सुधारका लागि सांसद राईद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाका सदस्य आरेन राईले खोटाङ जिल्लाको सुरक्षा अवस्था सुदृढीकरण तथा प्रहरी संरचना विस्तारसम्बन्धी विषयमा गृहमन्त्री सुधन गुरुङसँग छलफल गरेका छन्। खोटाङबाट निर्वाचित राईले गृहमन्त्रीसमक्ष जिल्लामा देखिएका सुरक्षा...