काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, दल नेता चयन प्रक्रिया अघि बढ्ने तयारी
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । पार्टीभित्र संसदीय दलको नेतृत्व चयनसम्बन्धी प्रक्रिया अघि बढाउने तयारीका साथ बैठक बिहान ११ बजेका आह्वान गरिएको हो।...