९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले देशका विभिन्न ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) साझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार ताप्लेजुङको...